समाचार Archives - Page 19 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

टोपबहादुर रायमाझीको पत्र- बिरामी छु, उपचार गर्दैछु

नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको

नक्कली शरणार्थी प्रकरण- देउवा, प्रचण्ड र ओली फेरि छलफलमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता संलग्न रहेको भेटिएपछि तीन दलका शिर्ष नेताहरू लगातार भेटिएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व गृग बालकृष्ण खाँण पक्राउ परेपछि आज पनि

एमालेको कारबाहीमा परे सचिव टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव

गगन थापाले भने- नेता होस् वा नाता कसैलाई छाड्नु हुन्न

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिने काम गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार

विश्वासपात्र पक्राउ र पत्नीको संलग्नताले शेरबहादुर देउवा तनावमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला तनावमा परेका छन् । आफ्ना अत्यन्तै निकट र सहयोगी मानिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि देउवा तनावमा परेका हुन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई

नक्कली शरणार्थीको अनुसन्धान चलिरहेका बेला गृहसचिव किन हटाइए ?

काठमाडौं– नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने ठगी धन्दामा संलग्न बहेको आरोपमा भिआइपी नेताहरू समातिन थालेपछि सरकारले गृह मन्त्रालयको गृहसचिव हेरफेर गरेको छ। हाल गृहमन्त्रालयमा काम गरिरहेका गृहसचिव विनोदप्रकाश सिंहलाई

पक्राउ गर्न घरमा गएको प्रहरीमाथि खाँणले हातपात गरेपछि…

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निवासमा पुगेको प्रहरीमाथि हातपात गरेको खुलेको छ । बुधबार बिहानै घरमा पुगेका सदा पोशाकका प्रहरीमाथि उनले हातपात गर्न खोजेको प्रहरी स्रोतले

आरजु र मञ्जु पनि निगरानीमा- प्रमाण जुटाएर पक्राउ गर्ने तयारी

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै प्रहरीले ‘नाम मुछिएका’ अन्यलाई पनि प्रमाण जुटाएर पक्राउ गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा

खाँणले लिएका थिए साढे चार करोड, सचिव पाण्डेले दिए बयान

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी निवासबाटै पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने गिरोहलाई

‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन् गरेका छन्

बालकृष्ण खाण र उनका सहयोगी पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आफ्नै निवासबाट पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई

अर्घाखाँची आगलागी- तीन घाइतेको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीनजनाको मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र