काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी सरर
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।












