समाचार Archives - Page 104 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

लाजै पचाएर लगातार कूटनीतिक भेटघाट, खोइ आचारसंहिता ?

काठमाडौँ- आमनिर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक नहुँदै भारतीय राजदूत नवीन श्रीवास्तवले यहाँका मुख्य दलका शीर्ष नेतासँग भेटवार्ता तीव्र बनाएका छन् । अमेरिकी राजदूत डिन थम्प्सनले पनि नेताहरूसँग भेटवार्ता गरिरहेका छन्

‘गगन ब्राण्ड’मा देउवाले दिए मतदातालाई धन्यवाद

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई भोट हाल्ने मतदातालाई धन्यवाद दिएका छन्। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा नलैजाने चलखेल

चौथो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब बन्ने सरकारमा सहभागीताबारे अनिर्णित देखिएको छ। संसदमा समानुपातिकसहित २० सिट ल्याएको रास्वपाले सरकारमा दर्विलो उपस्थित हुने या प्रतिपक्षमा रहेर प्रभावकारी भूमिका निर्वाह

यी हुन् माओवादी केन्द्रका समानुपातिक सांसदहरू

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगले थ्रेस होल्ड कटाएका दलहरूलाई समानुपातिक सांसदको नाम सिफारिस गर्न तीन दिन (मंसिर २४ सम्म)

लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका

बिचरा रोनाल्डो ! करियर के होला ?

काठमाडौं । स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका कोचले एउटा जोखिमपूर्ण निर्णय लिए, स्टार खेलाडी क्रिष्टियानो रोनाल्नोलाई बेञ्चमा राख्ने । रोनाल्डोलाई बेञ्चमा राखेर उनको स्थानमा २१ वर्षीय गोन्कालो रामोसलाई मैदानमा उतारिएको विषयले निकै

क्वाटरफाइनलमा आज ब्राजिल-क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुने भएको छ । आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल

जब भैरहवा भन्सारले पास गरेको गाडी प्रहरीले च्याप्प समात्यो…

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही

हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा

एमालेबाट ३४ समानुपातिक सांसद को बन्लान ?

काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ बैठक शुक्रबार दिउँसो १ बजेका बस्न लागेको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिक सांसदका

भीम रावल र घनश्याम ‘फ्याक्टर’- एमालेको १० लाख मत घट्यो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को लोकप्रिय मत घटेको छ । २०६९ बैशाखमा भएको स्थानीय तह निर्वाचन भन्दा हालै भएको प्रतिनिधि सभा र

४ महिलासहित यी हुन् जनमत पार्टीका समानुपातिक सांसद

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ। निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो