प्रवास Archives - Page 15 of 72 - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

तामाङ घेदुङ मकाउको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा हेम

मकाउ,चीन । विदेशी भूमिमा जातीय पहिचान र सामाजिक कार्यलाई आत्मसात् गर्दै स्थापना भएको तामाङ घेदुङ मकाउको अप्रिल २२ तारिखका दिन मकाउको ताईपा स्थित दि हिमालयन हाउसमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट

एकता समाजका संस्थापक सदस्य रानाको निधन

नयाँ दिल्ली । तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य पदम बहादुर राना मगरको सोमबार निधन भएको छ । पैंसठ्ठी वर्षीय राना लामो समयदेखि प्यारालाइसिसको विरामी हुनुहुन्नथ्यो । भारतमा

कतारमा नेपालीको मृत्यु

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । राति सुतिरहेका दवाडीलाई

दिल्लीमा हातेमालोको नयाँ वर्ष ,स्वागत संगै शुभकामना आदानप्रदान

हिमाल पोस्ट /नयाँ दिल्ली  भारतको नयाँ दिल्ली स्थित लक्ष्मीनगरमा सीए अध्यानरत  नेपाली विद्यार्थीहरूको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले  नयाँ वर्ष २०७६को  शुभारम्भमा  सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।सोहि सास्कृतिक कार्यक्रममा

केन्याको बारबाट १२ जना नेपाली युवती पक्राउ

मोम्बासा– केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा

दुई नेपालीसहितको ज्यान जानेगरी यसरी भयो मलेसियामा बस दुर्घटना

एजेन्सी–मलेसियामा भएको बस दुर्घटनामा दुई जना नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा १० विदेशी कामदारसहित एक जना मलेसियन

अमेरिकाले नेपाली विद्यार्थीका लागि भिषा शुल्क घटाउने

अमेरिका पढ्न जाने नेपाली विद्यार्थीका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले भिषा शुल्क छिटै घटाउने भएको छ। दुवै देशले भिषा नीति परिमार्जन गरी पारिस्परिक बनाएसँगै विद्यार्थी भिषाको शुल्क कटौती हुने निश्चित भएको

अष्ट्रेलियामा लफडा हुँदा नेपाली गम्भीर घाइते

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् । अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति

जापान सम्झौता : खर्च कति ? कमाई कति ?

चैत ११ गते नेपाल सरकारको तर्फबाट निमित्त श्रम सचिव रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट जापानी राजदुत मासामिची साइगोले नेपाली कामदार जापान पठाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । दुई देशका

खाडी मुलुक लैजान लागेका १२ नेपाली महिलाको दिल्लीबाट उद्दार

ईन्द्र कमल जैरु /नयाँ दिल्ली  मानव तस्करीको हब बनेको भारतको राजधानी दिल्लीमा फेरि एक पटक खाडी मुलुक पुर्‍याइन लागेका नेपाली महिलाहरूको उद्धार गरिएको छ । दिल्लीको ग्रामीण छावला पुलिस थाना

अष्ट्रेलियामा कार दुर्घटनामा नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियामा फेरी एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको गाडी रुखमा ठोक्किएर आर्यन आचार्यको मृत्यु भएको हो । कारमा सवार अन्य चार जना घाइते भएको

मन्त्री गोकर्ण विष्टको अडानले शून्य लागतमा कामदार लैजान मलेसिया तयार

काठमाडौँ– करिव १ वर्ष पहिले बन्द भएको मलेसियाको रोजगारी खुला गर्ने तयारी भएको छ। नेपालले भनेअनुसार मलेसियाले स्वास्थ्य संस्थाको सिन्डिकेट खारेज गर्ने बाटो खुल्ला गरिदिएपछि मन्त्री बिष्ट नयाँ सम्झौता अनुसार