
प्रधानमन्त्री ओलीलाई कस्तो छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।