कमल थापा भन्छन: राप्रपाको अबको यात्रा निकै कठिन
स्याङ्जा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई काङ्ग्रेस र नेकपापछिको तेस्रो शक्ति बनाएरै छाड्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । सोमबार स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलामा उनले राप्रपा