नेपाललाई हिन्दुराष्ट्र बनाउन जे पनि गर्न तयार छौं
काठमाडौं । नेपाललाई विदेशीको ईशारामा दुई-चार जना नेताले धर्मनिरपेक्षता बनाएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लगाएका छन्। जबराले भने, ‘हाम्रो पार्टी यसको विरुद्धमा छ ।










