![](https://himalpost.com/wp-content/uploads/2023/09/teej-2-1.jpeg)
पार्वतीलाई आफ्नै साथीहरूले हरण गरेपछि सुरू भयो तीजको
काठमाडौँ, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति