घोडाघोडी मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटो फिचर) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घोडाघोडी मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)



सुखड,कैलाली । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

यसै क्रममा कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी मन्दिरमा पनि आज बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

तस्बिर : विशाल पाण्डेय / सुखड ।