कोरोनाबारे सुखद खबर: अब एकाएक हराउन सक्छ कोरोना
एजेन्सी- कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक सुखद खबर भाइरस आफैले लिएर आएको छ । अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका