Uncategorized Archives - Page 16 of 46 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारतीय सेनापतिलाई नारायणकाजीले दिए कडा चेतावनी

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कसैको पनि सुरक्षा छाताभित्र नबस्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भारतले अतिक्रमण गरेको

भारतमा कोरोनाको डरलाग्दो अवस्था: सबैभन्दा प्रभावित सातौँ देश बन्यो

काठमाडौँ- भारतमा कोरोनाको महामारी झनै फैलिएको छ । कोरोना संक्रमणको उच्चतम महामारी हुने देशहरूमा भारत सातौँ स्थानमा उक्लिएको छ । भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा २२३ जनाभन्दा बढीले

११ जेठमा मृत्यु भएका व्यक्तिको बल्ल आयो रिपोर्ट: कोरोनाबाट मृत्यु हुने ६ पुगे

काठमाडौं- कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृत्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश

सरकार ! आज कतिऔँ गणतन्त्र दिवस हो ??

काठमाडौं- आज गणतन्त्र दिवस । संसारभर महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण घरबाट नै गणतन्त्र दिवस मनाउन सरकारले आग्रह गरेको छ । गणत्रन्त्र दिवसको दिन राष्ट्रका प्रमुख तथा शिर्ष नेताहरूले

इमरान खानले नेपालको पक्षमा बोल्दै भने: मोदी छिमेकीका लागि सबैभन्दा खतरा

काठमाडौं- नेपाल-भारत सीमा विवाद भैरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेपालको पक्षमा बोलेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तारवादी नीतिका कारण नेपाल–भारतबीच सीमा विवाद भएको आरोप समेत लगाएका

घनश्याम भुसालले भने: नवराज विक ह’त्याको जिम्मेवारी नेताले लिनुपर्छ

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले जाजरकोटका नवराज विकको ह’त्याको जिम्मेवारी नेताहरुले लिनुपर्ने बताएका छन्। उनले राजनीतिक दल र नेताहरुले उनको ह’त्याको जिम्मेवारी लिनपर्ने भन्दै सामाजिक सञ्जालमा बुधबार

स्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमणको आशंका: रिपोर्ट आउंदै

काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा राखिएको छ। ढकालले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका हुन्। मन्त्रालय स्रोतका अनुसार बिहीबारदेखि मन्त्री ढकाल

नेपालविरुद्ध लागेपछि भारतीय पत्रकार गोस्वामीको करियर सकियो

काठमाडौं- नेपालीमाथि जे पायो त्यहि आरोप लगाउंदै आएका भारतमा छुद्र पत्रकार भनेर चिनिएका अर्नब गोस्वामीको करियरमै धक्का लाग्ने भएको छ । लिपुलेकको मुद्दालाई लिएर गोस्वामी केही दिनयता नेपाल र नेपालीहरुप्रति

भक्तपुरकी संक्रमित जनप्रतिनिधि मुटुको रोगी, राहत वितरणमा विभिन्न ठाउँ पुगिन

काठमाडौं- कोरोना संक्रमण भएकी नेपालको पहिलो जनप्रतिनिधि भक्तपुरकी महिला वडा सदस्य रहेको खुलेको छ । उनलाई कोरोना संक्रमण भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ४२ वर्षीया

डब्लुएचओको चेतावनी: कोरोना महामारी रोकिने अवस्था देखिएको छैन

काठमाडौं- कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओका अनुसार विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ

ट्रम्पले भने -‘अमेरिकामा धेरै संक्रमित भेटिनु सम्मानको पदक हो’

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका संक्रमित अमेरिकामा सबैभन्दा धेरै देखिनुलाई ‘सम्मान’ का रुपमा चित्रित गेका छन् । ह्वाइट हाउसमा उनले भनेका छन्, ‘मैले यसलाई वास्तवमै सम्मानको रुपमा हेर्छु,

संक्रमित भेटिएपछि काठमाडौंको बागबजारमा त्रास

काठमाडौं- पछिल्लो पटक भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र पांच जना थपिएका छन् भने पाँच संक्रमितमध्ये एक जना बागबजार बस्ने व्यक्ति भएको खुलेको छ । बागबजारकै एक प्रेसमा काम गर्ने गरेको