Uncategorized Archives - Page 19 of 46 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

तीन जनाको रिपोर्ट शंकास्पद आएपछि पुन:जाँचको लागि काठमाडौँ

वीरगञ्ज- वीरगञ्जबाट स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको तीनजनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाइएको छ। वीरगञ्जमा आएर बसिरहेका तीनजनाको नारायणी अस्पतालमा स्वाब संकलन गरी हेटौँडा पठाइएकोमा उनीहरुमा कोरोना

न्यूयोर्कको कहर: लास धेरै भएपछि सामूहिक चिहान, बाहिरिए यस्ता तस्बिर

एजेन्सी- अहिले सबैभन्दा बढी कोरोनाले थालिएको अमेरिकाको न्यूयोर्क शहर मानिसहरूका लागि कहर बनेको छ। कोरोना महामारी नरोकिएपछि सबैभन्दा बढी समस्या बनेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर

गगन थापाले भने: सांसदको भत्ता काटौं, सुरक्षाकर्मीको बढाऊँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा संसद गगन थापाले सांसदको तलवभत्ता कटौती गरी संकटका बेला खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता लगायतका सुविधा बढाउन प्रस्ताव गरेका छन्। नेपाल प्रहरीका अधिकृतभन्दा माथिका

नेपालमा कोरोनाको अवस्था के हो ? टेकु अस्पतालका डा. शेरबहादुर पुनको अन्तर्वार्ता

बीबीसी- नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएपछि त्यसको अर्थबारे धेरैमा जिज्ञासा बढेको छ। पहिलो पटक विदेशबाट आएका एक सङ्क्रमित व्यक्तिबाट उनकै परिवारमा अर्को व्यक्तिमा सरेपछि नेपालमा कोरोनाभाइरस

विपन्न परिवारलाई खाद्यान्न वितरण

सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बिहीबार खाद्यान्न वितरण गरिएको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा

स्याङजामा गोली चल्दा एक प्रहरीको मृत्यु

काठमाडौं- स्याङजामा गोली चल्दा एक प्रहरीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीमा कार्यरत हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय

दैनिक उपभोग्य सामाग्रीका पसल सञ्चालनमा ल्याउने

विशाल पाण्डे/कैलालीकोरोनाको जोखिम रोक्नका लागि गत मंगलबार देखि नेपाल सरकारले पुरै देश लकडाउन गरेको छ। संघीय सरकारले लकडाउनको अवधीमा अत्यावश्यक सेवा बाहेक सबै ठप्प पारिएको जनाएको छ। कैलालीका बजारहरु पनि

भारतमा कोरोना सङ्क्रमणका कारण एकैदिनमा ८ को मृत्यु

काठमाडौँ- भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै ८ जनाको मृत्यु भएको छ । भाइरसका कारण योसँगै हालसम्म २० जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७२७ पुगेको छ । विहीबारमात्रै

कोरानाका कारण पृथ्वीमा ठुलो सकारात्मक परिवर्तन, बल्ल बन्दैछ मानव बस्न योग्य

एजेन्सी- कोभिड १९ अहिले विश्वभरीका मुलुकका लागि विनाशको कारक बनेको छ । वैश्विक स्वास्थ संकट उत्पन्न भएसँगै कडा क्वारेन्टाइन लागू भएको छ । यससँगै अर्थतन्त्रमा पनि यसको गम्भीर असर देखा

विराटनगरमा सेना परिचालन गर्न माग

विराटनगर- प्रदेश नम्बर १ को राजधानीमा सेना परिचालन गर्नुपर्ने अवस्था आएको छ । स्थानीय बासिन्दाहरूले लक डाउन उल्लङ्घन गर्दै प्रहरीलाई समेत नटेरेको भन्दै सेना परिचालन सम्बन्धमा छलफल भैरहेको बताइएको छ

कोरोना निको हुने भन्दै ट्रम्पले प्रचार गरेको औषधिले अमेरिकामा एकको मृत्यु

काठमाडौं- कोरोना भाइरसविरुद्ध काम गर्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झ्याली पिटेको औषधि खाँदा अमेरिकामा एक जनाको मृत्यु भएको छ । अचुक औषधि भनिएको क्लोरोक्वीन खाएका अमेरिकाको एरिजोनाका एक व्यक्तिको

विद्युत महसुल ढिला तिर्दा जरिवाना नलाग्ने

काठमाण्डौं– सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म विद्युत महसुल ढिला तिर्दा जरिवाना नलाग्ने भएको छ । यसअघि प्राधिकरणले अनलाइनमार्फत विद्युत महसुल भुक्तानी