विश्वकप विवादमा : चौतर्फी आलोचना
हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाबीच न्युजिल्यान्डलाई हराउँदै इङ्ग्ल्यान्डले पहिलो पटक क्रिकेट वर्ल्डकपको उपाधि उचाल्यो। फाइनलमा अनेकौँ तिगडम लगाएर खेल त इङ्ग्ल्यान्डले जित्यो, तर संसारभरबाट प्रसंशा भने न्युजिल्यान्डको भइरहेको छ। सँगसँगै








