२०७६ साउन ३, शुक्रबार

इंग्ल्यान्डलाई ठुलो सफलता : महत्वपूर्ण अर्को विकेट

July 14, 2019
37 Views

काठमाडौं । इंग्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले महत्वपूर्ण दोस्रो सफलता पाएको छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३० रनमा पवेलियन फर्किएपछि इङ्ल्यान्डले महत्वपूर्ण सफलता पाएको हो ।

यसअघि ओपनर मार्टिन गुप्टील क्रिस वोक्सको बलमा एलबिडब्लु धरापमा परेका थिए । अब हेनरी निकोलसलाई रोस टेयलरले साथ दिन्दैछन ।

Facebook Comments

सम्बन्धित खवर

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares3 views
समाचार
shares3 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares4 views
अन्तराष्ट्रिय
shares4 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares7 views
अन्तराष्ट्रिय
shares7 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…