२०७६ साउन ३, शुक्रबार

न्युजिल्यान्डलाई पहिलो सफलता

July 14, 2019
29 Views

काठमाडौं – इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा उपाधिका न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दैछन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

न्युजिल्यान्डलाई जितका लागि दबाब सृजना गरेको इंग्ल्यान्डको एक विकेट लिन सफल भएको छ । ओपनर जासन जोयलाई म्याट हेनरीले आउट गरेका हुन् ।

अहिले इंग्ल्यान्डले १ विकेटको क्षतीमा ३३ रङ जोडेको छ भने सातौं ओभर खेल्दैछ ।

Facebook Comments

सम्बन्धित खवर

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares3 views
अन्तराष्ट्रिय
shares3 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares6 views
अन्तराष्ट्रिय
shares6 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…
विचित्र संसार
shares3 views
विचित्र संसार
shares3 views

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

himal post - २०७६, ३ श्रावण १२:३५

काठमाडौं - पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक्…