खेलकुद Archives - Page 68 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपाल भर्सेज कतार (Live) हेर्नुहोस

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतार प्रतिस्पर्धाका लागि मैदान उत्रिएका छन्  । कतारविरुद्ध मैदान उत्रदा उपाधि

विश्वकप तयारी : यस्ता छन् नेपालले जित्नसक्ने सम्भावना र चुनौती

काठमाडौं– विश्वकपको एसियाली छनोटको उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी २० को पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ । प्रतिस्पर्धा

अम्पाएरले भने : विश्वकप फाइनलमा म बाट गल्ती भयो

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफूबाट गल्ति भएको अम्पाएर कुमार धर्मसेनाले स्वीकार गरेका छन् । लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको

रोहित शर्मा बने उपकप्तान : यस्तो छ घोषणा

एजेन्सी– अनेक अनुमानकाबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार वेष्ट इण्डिज भ्रमणका लागि विराट कोहलीको कप्तानीमा भारतीय किक्रेट टोलीको घोषणा गरेको छ। हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न भएको १२ औँ

kane williamson,sachin tendulkar
तेन्दुलकरको ‘ड्रिम टिम’मा विलियमसन कप्तान, धोनी आउट

एजेन्सी– महान् क्रिकेटर सचिन तेन्दुलकरले भर्खरै सम्पन्न भएको वल्र्ड कप क्रिकेट २०१९ बाट सर्वश्रेष्ठ ११ खेलाडी चयन गरेका छन् । जसमा महेन्द्र सिंह धोनीको नाम रहेको छैन । तेन्दुलकरले आफ्नो

धोनीले आर्मीको तालिम गर्ने : सन्यास नलिने

एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगामी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्।धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् । शनिबार भारतीय क्रिकेट कन्ट्रोल

दुनियाको पहिलो क्लब : जहाँ महिला-पुरुष खेलाडी बराबर

एजेन्सी- इङ्ल्यान्डको लेविस फुटबल क्लबको पुरुष टोलीले लन्डन तथा दक्षिण–पूर्वको क्षेत्रीय एमेच्योर लिगमा प्रतिस्पर्धा गर्छ भने महिला टोलीले इङ्ल्यान्डकै दोस्रो डिभिजनको लिगमा प्रतिस्पर्धा गर्छ। दुई वर्षअघि यो एउटा सानो क्लबले

विश्वकप छनोटको लागि नेपाली क्रिकेट टोली तयार

काठमाडौं – नेपाली क्रिकेट टोलीले सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि सबै तयारी पुरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो

धोनीको सन्यासबारे उनका बाल्यकालका प्रशिक्षक

हिमालपोस्ट/काठमाडौँ –  (एजेन्सी) भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको संन्यासबारे मानिसहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। उनले संन्यास लिन्छन् वा लिँदैनन् भन्ने यकिन भइसकेको छैन। यसैबीच धोनीका बाल्यकालका प्रशिक्षक केशव बनर्जीले उनको संन्यासलाई लिएर

मानहानीको मुद्दामा क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने

एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ

असफलता विराट कोहलीको, आलोचना धोनीको किन ?

एजेन्सी । शानदार विकेटकिपिङ र विस्फोटक ब्याटिङ गर्दै भारतीय क्रिकेट टोलीमा प्रवेश पाएका महेन्द्र सिंह धोनीको खेलजीवनमा यतिबेला विभिन्न बहस चलेका छन् । युवा खेलाडीको रुपमा प्रवेश गर्दै कप्तानी समेत

मेस्सीले माफी नमागे उनीमाथि प्रतिबन्ध

एजेन्सी। अर्जेन्टिनाको खेलकुद अदालतले कोपा अमेरिका कप दौरान रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ । एक साताअघि ब्राजिलमा सम्पन्न कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध