ठुलो दबाबमा इंग्ल्यान्ड : उपाधि फुत्किने डर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ठुलो दबाबमा इंग्ल्यान्ड : उपाधि फुत्किने डर



काठमाडौं – इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा उपाधिका न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दैछन् । सुरुवातमा न्युजिल्यान्डलाई निकै दबाबमा धकेलेको इंग्ल्यान्ड अहिले भने आफै ठुलो दबाब झेलिरहेको छ ।

पहिले ब्याटिङ गरेर न्युजिल्यान्डले जितका लागि १४२ रनको लक्ष्य दिएपछि इंग्ल्यान्ड अहिले दबाबका बाबजुद अगाडी बढिरहेको छ । २१ औं ओभर खेल्दासम्म उसले ७५ रङ जोडेको छ ।

अहिले उसलाई जितको लागि झन्डै ६ को एभरेजमा रनरेट आवस्यक छ तर उसको जम्मा ३.५ को आसपासमा रेट छ ।

अहिले इंग्ल्यान्डले ३ विकेटको क्षतीमा ७५  रन जोडेको छ ।