खेलकुद Archives - Page 67 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेस्सीलाई प्रतिबन्ध लाग्यो

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो । कोपा अन्तर्गत

नेपाल र मलेसियाबीचको खेल रोकियो

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  वर्षाका कारण दुबै टोलीबीचको खेलको टस केही समयका लागि रोकिएको छ । टस केहि बेर पछी

आजको खेलमा पारस नहुने

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको मलेसियाविरुद्वकाे खेलमा नेपाली टिमका कप्तान पारस खड्का नखेल्ने भएका छन् । सिंगापुरमा जारी प्रतियोगिताको दोस्रो खेलमा कप्तान पारस मैदान नउत्रने भएका

चरम बिबादमा भारतीय क्रिकेट टोली : विभाजन हुने खतरा

काठमाडौं । विश्वकप पछि पहिलो सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । यसैक्रममा टोलीमा गुटबन्दीको समाचार बाहिरिएको छ । टोलीमा कप्तान विराट कोहली र रोहित शर्माको दबदबाको विषयलाई लिएर

नेपाली टोली सङ्कटमा : पारस खड्का घाइते

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग हार बेहोरे लगत्तै अर्को झट्का लागेको छ । टोलीका कप्तान पारस खड्का घाइते भएका छन् । आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा

कतारसँग हारेपछि नेपालको विश्वकप यात्रामा सङ्कट

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपाल ४

नेपालको खराब सुरुवात : कतारसँग पराजित

काठमाडौं । नेपालले सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब

नेपालद्वारा कतारलाई सामान्य लक्ष्य

काठमाडौं – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको

कप्तान पारस र ज्ञानेन्द्रले बनाए किर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि कीर्तिमान बनाएका छन् । मंगलबार आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा

नेपाल समस्यामा, अर्को विकेट पनि पतन

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल सुरुवातमै समस्यामा देखिएको छ । नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा

कप्तान पारस आउट : नेपाललाई धक्का

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ ।

अर्को विश्वकपमा सर्वोत्कृष्ट टोली बनाउने इमरान खानको घोषणा

एजेन्सी – इङ्ल्याण्ड विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण पाकिस्तान लिग चरणबाटै घर फर्कियो। यसका लागि उसले घरमा आलोचना भोग्यो। पाकिस्तानका पूर्व क्रिकेटरदेखि लिएर आम प्रशंसकको साथमा प्रधानमन्त्री इमरान खानसमेतले यसलाई