नेपाल भर्सेज कतार (Live) हेर्नुहोस - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

नेपाल भर्सेज कतार (Live) हेर्नुहोस



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतार प्रतिस्पर्धाका लागि मैदान उत्रिएका छन्  ।

कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

लाइभ हेर्नुहोस् –