बैंगलोरको खेल सुध्रियो: कोलकाता नराम्रोसँग चूटियो
काठमाडौं- जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ। जारी सिजनमा पाँचौं खेल जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।










