जोफ्रा आर्चर बने ‘मोस्ट भ्यालुएबल प्लेयर’
एजेन्सी- राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् । दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् ।












