विश्वकप: उरुग्वे घर फर्कियो, फ्रान्स सेमिफाइनलमा
काठमाडौं- दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेमाथि २-० को जित निकाल्दै अन्तिम चारमा












