सन्दिपले सनसनी मच्चाए, लगातार ३ विकेट लिए - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सन्दिपले सनसनी मच्चाए, लगातार ३ विकेट लिए



काठमाडौं :

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा शानदार प्रदर्शन गरेका छन् ।

बुधबार साँझ भएको एडमोनसन् रोयल्ससँगको खेलमा सन्दिपले उत्कृष्ट प्रदर्शन गरेका हुन् । योसँगै लगातार तीन खेल हारेको सन्दिपको टिमले बिहिबार पहिलो जित दर्ता गरेको हो ।

खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै १ विकेट लिए । उनले मेडन विकेट लिए । प्रतियोगितामा सन्दिपको दोस्रो मेडन विकेट हो । उनले पहिलो ओभरमा नै विकेट लिएका हुन् । सन्दिपले तीन खेलमा तीन विकेट लिएका छन् ।