विश्वकप: चार विश्वविजेताको महासंग्राम !
रसियामा जारी फिफा विश्वकप फूटबल २०१८ अन्तर्गत प्रिक्वार्टरफाइनलको अन्तिम खेल मङ्गलवार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम १६ बाट आयोजक रसियासँगै क्रोएशिया, बेल्जियम, स्वीडेन र चार विश्वविजेता











