राजनीति Archives - Page 82 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

प्रचण्डको स्पष्टीकण- गोरखामा बाजा बजेको मलाई थाहा छैन

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेदवारी मनोनयन दर्ताका क्रममा बाजागाजा बजाउने पार्टीको निर्णय नभएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले कताबाट बाजा

डा. बाबुरामले लेखे घोषणापत्र, कार्यक्रम नेसपाको, भोट हसिँया हथौडामा

काठमाडौं- उम्मेदवार नै नरहेका डा. बाबुराम भट्टराईले चुनावी घोषणापत्र लेखेका छन् । भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। डा. भट्टराई अध्यक्ष रहेको सो

डा. निकोलस भुसालसँग किन डराए बिष्णु पौडेल ?

काठमाडौं- उम्मेद्वारी दर्ता अगाडी निकै रोचक भिडन्त हुने देखिएको रुपन्देही क्षेत्र नंबर २ मा पछिल्ला घटनाक्रम र विकशित परिस्थितिले निर्वाचनको माहोल नै सेलाएको छ । निर्वाचन आयोग र एमालेका योजनाबद्ध

एमालेले टिकटमा कसैमाथि अन्याय गरेको छैन- अध्यक्ष ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन्। तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान

अर्घाखाँचीमा एमालेकै नेता भन्छन्- ‘टोपबहादुरका झुठा बाचाले समस्या भयो’

अर्घाखाँची- अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी

देउवाकै गृहजिल्लाबाट सुरू भयो चुनाव बहिस्कार अभियान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाबाट चुनाव बहिस्कार अभियान थालिएको छ । डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गर्दै विज्ञप्ति नै सार्वजनिक गरेको छ । भागेश्वर गाउँपालिका ५ को

समानुपातिक बन्दसूचीमा रहेका ३८५ जनाको उम्मेदवारी चैट

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका

१० करोड दान गर्ने पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

चितवन- पूर्वसांसद मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । १९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट

निर्वाचन आयोगले माफी माग्यो

काठमाडौं- निर्वाचन आयोगले माफी मागेको छ । आयोगले निर्माण गरेका चुनाव प्रचारका सामाग्रीहरू गुणस्तरीय नभएको भन्दै आलोचना भएपछि माफी मागेको हो । आयोगले निर्वाचन सचेतनाको लागि तयार पारेको गीति सामाग्री

मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको हो– उपेन्द्र यादव

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।सप्तरीको राजविराजमा ब्यापारी

मधेस आन्दोलनको विरुद्ध विष वमन गर्ने ओली किन हाबी हुँदैछन्- प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । गठबन्धन दलका

आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउनेवाला छ- लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् । शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर