राजनीति Archives - Page 84 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राजु गुरुङ उम्मेदवार बन्न नपाउने- यस्तो छ सर्वोच्चको

काठमाडौं । रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम

४६ वटा मुद्दा पाखा लगाएर दिनभर राजु गुरुङको मुद्दा सुनुवाई

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबार सर्वोच्च अदालतले प्राथमिकतामा राखेको छ । सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार

घनश्याम भुसालतर्फ हेर्दै नेपालले भने- उहाँले पनि ओलीलाई धुन सक्नुभएन

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई तिहाइको सरकार चलाएका एमाले नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् । शुक्रबार सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण

केपी ओलीभन्दा देउबा हजारौं गुणा राष्ट्रवादी- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले गरे लालसलाम !

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार

पर्यटनमन्त्री श्रेष्ठलाई कारबाही माग गर्दै उजुरी दर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन

प्रचण्डले छोरी मानुसीको प्रसंशा गरेपछि मुसुमुसु हाँसे बाबुराम

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण

शंकर पोख्रेलको नारा- मंसिर ४, प्रतिगामी होइन, नयाँ जनादेशी ओली सरकार

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले आगामी निर्वाचनमा

प्रदीप पौडेल भन्छन्- नेतामाथि छानबिन नै नगर्ने अख्तियारको के काम

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् । उनले भ्रष्ट्राचार नियन्त्रण

ऐन महरलाई आयोगको २४ घण्टे अल्टिमेटम, होला त कारबाही ?

काठमाडौं – निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ

पाप धुरीबाट कराउनेवाला छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ जिकिर गरेका छन्। पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै

काठमाडौँ-५ को भिडन्त- कस्तो छ अवस्था ?

काठमाडौँ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ-५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ-५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न