शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई












