१० करोड दान गर्ने पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन
चितवन- पूर्वसांसद मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । १९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट












