यो सामान्य तालमेल होइन, बामपन्थी ध्रुबीकरण हो–प्रचण्ड
चितवन, कात्तिक १३ । पूर्वप्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले भैरहेको बामपन्थी गठबन्धन केबल चुनाबका लागि मात्र भन्ने बुझ्न नहुने बताएका छन । अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन बामपन्थीहरूका












