कांग्रेस एकजुट भएर निर्वाचन लड्यो भने बाम गठबन्धन
काठमाडौं,कात्तिक ७ कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धन बने पनि कांग्रेसले निर्वाचन जित्ने दाबी गरेका छन् । भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै












