टोपबहादुर बिरुद्द आफ्नै सहकर्मी चन्द्र खड्का बागी उम्मेदवार
अर्घाखाँची- माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले प्रतिनिधी सभामा उम्मेदवारी दिने भएपछी अर्घाखाँचीको चुनावी माहोलमा नयाँ ट्वीस्ट उत्पन्न भएको










