चुनावपछि बहुमतको सरकार पक्का : प्रचण्ड
११ कात्तिक, पोखरा । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनावपछि मुलुकले बहुमतको सरकार पाउने उद्घोष गरेका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति












