प्रचण्डलाई १५ हजारभन्दा बढी मतले हराउछु :पाण्डे
चितवन/१६, कात्तिक । कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् । कांग्रेसका नेताको दलबलसहित











