एमालेका २ पुर्व सांसद काँग्रेसमा प्रवेश
काठमाडौं। निर्वाचन नजिकिएसंगै विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने क्रम जारी रहंदा एमालेका निवर्तमान सांसदहरु समेत कांग्रेसमा प्रवेश गरेका छन । नेकपा एमालेका पुर्व सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो












