देउवा र रुकमाङ्गत कटुवालविरुद्ध ज्यान मारेको मुद्दा दर्ता
काठमाडौं, – बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रेको सातापनि नबित्दै द्वन्दकालिन घटनाको मुद्दा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ । कालिकोटको












