राजनीति Archives - Page 699 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

बमको जिम्मा विप्लव समूहले लियो

२१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ । बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो

देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन्न : शेखर कोइराला

२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत

समृद्धिको यात्रा सुरु भयो भन्दै भोट हाले प्रचण्डले

२१ मंसिर, चितवन । पूर्वप्रधानमन्त्री तथा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका

४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान

प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो।

काठमाडौँ १ बाट अनिल शर्मालाई जिताउनुपर्ने ८ कारण

काठमाडौं- देश चुनावमय भएको छ, चिया पसल देखि रिशोर्ट सम्म, सहर देखि गाउँका खेत बारी सम्म अहिले केही चिजको चर्चा छ भने त्यो चुनाव नै हो । लामो समय पछि

काँग्रेस उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर

धनगढी । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर बढ्दै गएको छ । चुनावको मिति नजिकिएसँगै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी हुने गरेको छ ।

बिना मगरको यस्तो आग्रह !

कञ्चनपुर, १८ मंसिर– प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर–१ की बाम गठबन्धनकी उम्मेदवार तथा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदातालाई आफूलाई जिताउन अपिल गर्दै भावुक विज्ञप्ति जारी गरेकी छन्

ड्रोनबाट चुनावी प्रचारमा पौडेल

तनहुँ १८ मंसिर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेल ड्रोनको प्रयोग गरी चुनावी प्रचारमा जुटेका छन् । तनहुँको सिसाघाटमा आइतबार

बाँदरमुढे घटनालाई उछालेर गलत तत्वहरूले फाइदा लिन खोजेका छन् : प्रचण्ड

माडी (चितवन), मंसिर १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बाँदरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताएका छन । चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी

कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ :भट्टराई

गोरखा, मंसिर १७ । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किने दाेहाेर्याएका छन् । उनले नेकपा एमाले र माअाेवादी केन्द्र

मुलुकको आर्थिक समृद्धिकालागि काँग्रेसको जित जरुरी : बिनोद चौधरी

बुटवल, १६ मंसिर । वरिष्ठ उद्योगपति बिनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताउनु भएको छ । लोकतन्त्र र अर्थतन्त्र एक अर्काका पर्यावाची भएको बताउँदै उहाँले लोकतन्त्र

देश कम्युनिष्ठकोे प्रयोगशाला होइन:  खाँण

रुपन्देही , १६ मंसिर नेपाललाई हिंसा, बन्द, झगडा र कम्युनिष्ठ शासन सत्ताको प्रयोगशाला नबनाई समृद्ध राष्ट्र बनाउने नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बताएका छन । विश्वका