राजनीति Archives - Page 698 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कैलाली -४ मा बाम गठबन्धनका लेखराज भट्ट ७

मंसिर २४,कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रले सात हजार मतले अग्रता लिएको छ । पछिल्लो मत गणनाको परिणाम अनुसार माओवादी नेपाली कांग्रेसभन्दा सात हजार १३५

कैलाली- ३ मा बाम गठबन्धनको अग्रता कायमै

विशाल पाण्डेय मंसिर २४,कैलाली ।। कैलाली क्षेत्र नं ३ मा दुई पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच रोचक प्रतिस्पर्धा 

रुपन्देही ३ मा दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल बिजयी

मंसिर २४,रुपन्देही ।। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले नेता घनश्याम भुषाल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ३२ हजार ८ सय ६६ मत पाए । उनका प्रतिस्पर्धी

कैलाली- ५ मा रानालाई पछ्याउँदै राणा

विशाल पाण्डेय मंसिर २३,कैलाली ।। कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भए अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बाम

रामचन्द्र पौडेलको संसद यात्रा लगभग समाप्त, दुबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता

२३ मंसिर, तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं

काठमाडौं– काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्। निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे

बझाङ । चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा

चुनाव जितेपछि प्रकाशमानले भने– शेरबहादुरको कारण कांग्रेसले हार्यो

मंसिर २३,काठमाडौं–काँग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारिम्भक टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी !

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी

गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर

मंसिर २२,काठमाडौं : सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्। चुनावको इपिसेन्टरमा

रुकुममा माओवादी केन्द्रको विजय सुरुवात

मंसिर २२,रुकुम पूर्व ।।  हिजो साँझबाट सुरु भएको रुकुम पुर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका

मनाङको प्रदेश सभा ‘ख’ मा स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

मंसिर २२,लमजुङ– एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार