नेपालमा त गब्बर सिंहका बाउहरु रहेछन: गृहमन्त्री थापा
काठमाडौं । गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिकिकरण कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ खुलेरै पत्रकारसामु प्रस्तुत भए । आफ्नो ३५ दिने अनुभव सुनाइरहँदा उनले प्रहरीदेखि कर्मचारीसम्मलाई व्यङ्ग्य











