राजनीति Archives - Page 644 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पार्टी एकता :अन्तत: झुक्यो एमाले ,‘जनयुद्ध’लाई राजनीतिक घटनाक्रमका

नेकपा एमाले र माओवादी केन्द्रका नेताले चर्चा गरिएजस्तो एकीकृत कम्यूनिष्ट पार्टी बनाउने अभियानमा ‘मतान्तर’ नरहेको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पचास प्रतिशतको हिस्सेदारी हुनुपर्ने धारणा

मान्छेको दिमागमा झाडु लगाउँदै मुख्यमन्त्री शाही !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान्छेहरुको दिमागमा झाडु लगाउनु पर्ने बताएका छन् । केही गर्न सकिँदैन भन्ने गलत सोचयुक्त दिमागले विकास र समृद्धि सम्भव नभएको भन्दै उनले दिमागको फोहोर

प्रचण्डका घरबेटीले वक्तव्य निकालेरै भने ‘चरित्र हत्या’ भयो

काठमाडौं । निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । केही

संघियता खारेज गर्न मागपत्र बुझाईयो

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघियता राज्यको चरित्र नभई शासन प्रणालीको अभ्यासमात्रै भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा ५ नं। प्रदेश समितिले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा

राष्ट्रपति भण्डारीले पुनः सपथ लिनुपर्ने !

सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदेन बुधबार दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा

पार्टी एकताः यी दुई कुरामा मिलेन

एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले केही बुँदामा अहसमतिसहित आफ्नो प्रतिवेदन तयार पारेको छ । बुधबार बसेको कार्यदलको बैठकले जनयुद्ध र सूर्य चिन्ह

उर्जामन्त्री पुन र चिनियँं राजदूत यु होङबीच भेटवार्ता ,द्धिपक्षिय हितका विषयमा छलफल

काठमाडा। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियँं राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल बताइएको छ ।

जनताका अधिकार सुनिश्चित गर्ने लक्ष्यमा अग्रसर छौँ : मन्त्री मगर

रौतहट । खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताउनुभएको छ। रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गर्नुहुँदै

प्रचण्डलाई यसरी गिज्याए केपी ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

प्रदेश ५ को वेभसाईट र एप्स सार्वजनिक

आचार्य प्रदीप बुटवल। प्रदेश नम्बर ५ को प्रदेश वेभसाईट र मोबाइल एप्स सार्वजनिक भएको छ । बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वेभसाईट र

सिङ्गापुर बनाउनेका अगाडि नेपाल बनाएर देखाइदिन्छु: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

वैशाख ५ मा सबै क्षेत्रमा खतरनाक अट्याक गर्छु: प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक गर्ने बताएका छन् । त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ उनको दाबी छ । बुधबार एमाले भ्रातृ