कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु !



काठमाडौं- कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ। गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर नयाँ बैठक बसिरहेको हो।

पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि पार्टीको शोक प्रस्ताव पारित गर्न बैठक बसिएको नेताहरुले जानकारी दिएका छन्।

खड्काको शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएको थियो। उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम छ।