राजनीति Archives - Page 630 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कर्णाली प्रदेश विषादीमुक्त: प्रधानमन्त्री ओली

सुर्खेत– प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने योजना रहेको बताएका छन्। ‘कर्णाली प्रदेशलाई विषादीमुक्त प्रदेश बनाउन सकिन्छ’, सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने हाम्रो

कांग्रेसको किचलो: उपसभापतिमा निधि, गोपालमानको बिरोध

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको स्थगित भएको केन्द्रिय समिति बैठक यही वैशाख ७ गतेदेखि पुनः सुचारु हुँदैछ । निर्वाचनको विस्तृत समिक्षा गर्न चैत्र ९ गतेदेखि बसेको बैठक नेता खुमवहादुर

यस्तो छ शिक्षामन्त्रीको तीन महिने कार्ययोजना

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेले आफूले मन्त्री रहँदा गर्ने कार्यक्रमको मार्गचित्र सार्वजनिक गरेका छन्। नीति, कार्यक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना मन्त्री पोखरेलले आइतबार

कर्मचारीले राजनीति गरे सिधै कारवाही: मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारी राजनीतिमा संलग्न भएको पाइए सरकारलाई सैह्य नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीहरूले कार्यथलोमा राजनीति

वैशाख ९ मा एकता हुँदैन ? कहिले हुन्छ त ?

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकतामा अनेक आशंका बढेर गएका छन् । दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती (२२ अप्रिल) को

झोलामा खोला राख्नेका कम्पनि खारेज: मन्त्री पुन

काठमाडौं/  अब विद्युतको लाइसेन्स झोलामा राखेर बस्ने दिन समाप्त भएको ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताएका छन्। उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामो समय देखि लाइसेन्स ओगटेर बसेका कम्पनीहरुको सूची

प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन कार्यक्रममै व्यस्त 

मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तो धनगढी, कैलाली । त्रिलोचन भट्टले प्रदेश नम्बर सातको मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको आज ५८ दिन भयो । प्रदेश सरकारका मन्त्रीलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने र स्वयम

जनयुद्ध शव्द र बराबरी हैसियत एकताको बटमलाईन !

काठमाडौं/नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण

शिक्षित नेपाल बनाउन प्रधानमन्त्री दम्पतीले दुई विद्यार्थीको भर्ना गरे !

काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन्। मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु

एकता हुन्छ, फिफ्टी फिफ्टी र जनयुद्ध सहित: खनाल

विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले–माओवादी एकता प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने भन्दै एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै

नयाँ वर्षमा प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् ।   नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै

व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने ?

काठमाडौं/अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो