वडाअध्यक्षको कर्तुत: बहिनीको मार्कसिटमा दिदीलाई जागिर !
गोरखा : पालुङ्टार नगरपालिका–१ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको तथ्य खुलेको छ। बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय कविता











