दिल्लीमा लम्पसार पर्ने नेपालमा ठुला कुरा गर्ने ओलीको
हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् । ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको












