राजनीति Archives - Page 63 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

रवी लामिछानेलाई ठूलो अग्रता, एमाले तेस्रो

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरू भइसकेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले फराकिलो अग्रताको सुरुवात गरेका छन्

ललितपुर २ मा एमाले फराकिलो मतले अगाडि, लौरो पछिपछि

प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७

मुस्ताङमा कांग्रेसका थकालीले अग्रता, घन्टी पछिपछि

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरुवाती अग्रता लिएका छन् । ९ सय ८३ मतगणना हुँदा उनले ५३७ मत पाएका छन् । नेकपा एमालेका प्रेमप्रसाद

बाजुरा तनावग्रस्त- दुईको मृत्यु, थप सुरक्षाकर्मी पठाइयो

बाजुरामा भएको झडपले स्थिति तनावग्रस्त बनेको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मदतानस्थलमा झडपकै कारण एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने अर्का एकको पनि मृत्यु भएको

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको क्षेत्रमा पुनः मतदान हुने

काठमाडौँ- गुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको

प्रधानमन्त्रीद्वारा देउवाले दिए मतदातालाई धन्यवाद

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।  पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित

हेटौँडामा पेटीका आइपुगे, केहीबेरमा मतगणनाको तयारी

मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् । मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी,

भ्रामक समाचारमा “स्क्रीनसट” बनाउनेविरुद्ध निर्वाचन आयोगमा उजुरी

विभिन्न समाचार पोर्टलका मास्टरहेड प्रयोग गरी प्रकाशित नै नभएका समाचारका स्क्रिनसर्ट प्रयोग गरी भ्रामक हल्ला फैलाइएपछि निर्वाचन आयोगमा कारबाहीका लागि उजुरी परेको छ । शनिबार विभिन्न समाचार पोर्टलका मास्टरहेड र

ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालय शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ। निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले

काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं प्रहरी परिसरले निरौलासहितको टोलीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।निरौला

कांग्रेस नेता इन्द्र बानियाँमाथि विप्लव समूहको आक्रमण

नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँ सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन्। मकवानपुरको पश्चिमी मनहरी बजारदेखि हेटौँडातिर

माओवादी केन्द्रको कार्यालय नजिकै शंकाष्पद वस्तु

ललितपुरको जावलाखेलमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय नजिकै राखिएको शंकाष्पद वस्तु बम नभएको पुष्टि भएको छ । आज बिहान त्यहाँ प्रेसर कुकर बम जस्तै शंकाष्पद वस्तु भेटिएको थियो । उक्त