राजनीति Archives - Page 63 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनतम पार्टीका उम्मेदवार सीके राउतले अग्रता लिएका छन्। १०० मत गणना हुँदा राउतले अग्रता लिएका हुन्। राउतलेले  ५१, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले २१

ललितपुरमा पम्फा भुसालको बिजोग

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् । अहिलेसम्मको

कांग्रेस र एमाले र स्वतन्त्र पार्टीको बराबरी

काठमाडौं- काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ। प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये काठमाडौंका केही क्षेत्र र काठमाडौं बाहिरका केही क्षेत्रमा

डा. तोसिमा कार्की झिनो मतले पछाडी

काठमाडौं- ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्। प्राप्त मत विवरण यसप्रकार छ-अमृत खड्का/ एमाले- ५१६तोसिमा कार्की/ रास्वपा- ४९८पम्फा भुसाल/ माओवादी

काठमाडौं ७ मा घण्टी धेरै अगाडि, मानुषी तेस्रो

काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका

रवी लामिछानेलाई ठूलो अग्रता, एमाले तेस्रो

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरू भइसकेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले फराकिलो अग्रताको सुरुवात गरेका छन्

ललितपुर २ मा एमाले फराकिलो मतले अगाडि, लौरो पछिपछि

प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७

मुस्ताङमा कांग्रेसका थकालीले अग्रता, घन्टी पछिपछि

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरुवाती अग्रता लिएका छन् । ९ सय ८३ मतगणना हुँदा उनले ५३७ मत पाएका छन् । नेकपा एमालेका प्रेमप्रसाद

बाजुरा तनावग्रस्त- दुईको मृत्यु, थप सुरक्षाकर्मी पठाइयो

बाजुरामा भएको झडपले स्थिति तनावग्रस्त बनेको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मदतानस्थलमा झडपकै कारण एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने अर्का एकको पनि मृत्यु भएको

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको क्षेत्रमा पुनः मतदान हुने

काठमाडौँ- गुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको

प्रधानमन्त्रीद्वारा देउवाले दिए मतदातालाई धन्यवाद

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।  पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित

हेटौँडामा पेटीका आइपुगे, केहीबेरमा मतगणनाको तयारी

मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् । मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी,