राजनीति Archives - Page 61 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंमा किन बढारिए कम्युनिष्ट ?

काठमाडौं- मुलुकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट लगभग कम्युनिस्टको पत्तासाफ भएको छ। नेपाली कांग्रेस, भर्खरै गठित राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चश्वमा एउटा मात्र निर्वाचन क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठले मात्र

गठबन्धनको नाममा कांग्रेसले घात गरेको भन्दै माओवादीभित्र बबण्डर

गठबन्धनको नाममा नेपाली कांग्रेसले गम्भीर घात गरेको भन्दै माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ । बिहानै वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएसँगै माओवादी नेताहरू खुल्न थालेका

अघिल्लो निर्वाचनमा सबै क्षेत्र जितेको एमाले बागलुङमा बढारियो

बागलुङ- बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर

दुई जना चरम अवसरबादीको अवसान

निकै अवसरबादी मानिएका हृदयेश त्रिपाठी र देवेन्द्रराज कँडेलको संसद यात्रा रोकिने भएको छ । पश्चिम नवलपरासीका आआफ्ना निर्वाचन क्षेत्रमा निरन्तरजसो चुनाव लडिरहने यी दुई पात्र निकै विवादित पनि छन् ।

आधा मत गन्दा पुष्पा भुसाल टोपबहादुरसँग झिनो मतले पछाडि

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन्। प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र गणेश पौडेलको उछिनपाछिन

रुपन्देहीको क्षेत्र नम्बर २ को मतपरिणाम रोचक बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एमालेका उमेद्वारबीच उछिनपाछिन भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार

८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय

मतगणना नसकिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन् । यो सँगै देउवा सातौँ पटक विजय भएका छन् । आठ हजार १०९ मत गणना हुँन बाँकी रहँदै डडेलधुरमा कांग्रेसका सभापति देउवा

ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा

नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलको राजनीतिक भविष्य धरापमा परेको छ । भर्खरै सकिएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पोखरेलको राजनीति दाउमा लागेको हो । पोखरेल अबको एमाले अध्यक्षको दाबेदार

आफ्नै कार्यकर्तासँग पराजित हुँदै झलनाथ खनाल

काठमाडौं । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको पराजय पक्का भएको छ । उनका प्रतिस्पर्धीले लगातार लिड गरेपछि उनको बिजय कठिन बनेको छ । नेकपा एसका सम्मानित नेता

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

चितवन रविको छलाङ: तेस्रोबाट एकैपटक पहिलोमा उक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ

रुपन्देही २ मा मतान्तर घटाउँदै विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ। रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु