राजनीति Archives - Page 621 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

दिल्लीमा भट्टराईले भने: फेरी देशमा क्रान्ति आवस्यक छ

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता रहेको दोहोर्याएका छन् ।संविधानसभाबाट संविधान बनाएर गणतन्त्र ल्याए पनि नेपालमा आर्थिक क्रान्तिको आवश्यकता रहेको भट्टराईले दोहोर्याएका हुन्  ।

शशांक र गगन थापाले देउवाको उछितो काटे

काठमाडौं–नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको

पत्रिकाले ओलीबिरुद्ध नलेखेकोमा देउवाको आक्रोश !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप लगाएका छन् । पत्रपत्रिकारहरु पनि ओलीविरुद्ध लेख्न डराएको उनको दाबी छ । कांग्रेसको काठमाडौं जिल्ला

लुटको खेती गर्न झुटको श्वेतपत्र ल्याईयो: उदयशमशेर राणा

स्याङ्जा । पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र झुटको खेती भएको आरोप लगाएका छन् । नेपाल तरुणदल वालिङ नगरसमितिले राखेको भेटघाट कार्यक्रममा कांग्रेसले ढुकुटी रित्याएको आरोप लगाउन

विप्लवको शैन्य वेशक्याम्प सिन्धुलीमा रहेको खुलासा !

सिन्धुली । सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प

एकताको ठोस् सन्देश भोलि, यस्तो छ तयारी

काठमाडौं । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको

एमाले उपमहासचिव भुसालले फर्साटिकरमा पढाउने

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद घनश्याम भुसालले विपन्न २ बालबालिकालाई फर्साटिकर मावि रुपन्देहीमा पढाउने भएका छन् । सांसद भुसालले शुद्धोद्धन गाउपालिका

विप्लबलाई फेरी झट्का !

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री

पार्टी एकता तत्काल गर्न चीनको दबाब !

काठमाडौं। चीन भ्रमणमा रहेका बेला नेपालका परराष्टमन्त्री प्रदिप ज्ञवालीलाई चीनीयाँ थिंक ट्यांकहरुले तत्काल एमाले र माओवादी एकता गर्न दबाब दिएको खुलासा भएको छ । कतिपयले एमाले र माओवादी एकतामा चीनीयाँ

वैशाख ९ गते संयुक्त सम्बोधन गर्दै ओली र दाहाल

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन्। पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन निरन्तर जुटिरहेका उनीहरुले कम्युनिष्ट

नरेन्द्र मोदी वैशाख २८ मा नेपाल आउने, यस्तो छ तयारी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम

यसकारण एमाले-माओवादी एकता असम्भव !

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा हुनुपर्छ भन्ने प्रस्ताव अघि सारे, तब एमाले–माओवादी एकताको गति मन्द भयो। कारण– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली दुई पार्टी एकीकृत हुँदा