राजनीति Archives - Page 623 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले ओलीकै बेइज्जत गरे !

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गरी विद्यार्थी आकर्षण गर्ने उद्देश्यअनुरुप प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिहरुलाई भर्ना अभियानमा लाग्न आह्वान गरेका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने निजी विद्यालयमा विद्यार्थी भर्ना गरेका

ओली र प्रचण्डको वार्ता सकियो, यस्तो भयो कुराकानी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रचण्डले आफ्नो टुइटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई

स्थापनाकै दिन राजपा नेपाल फुट्यो !

काठमाडौं। राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् । शुक्रबार रिपोर्टर्स

वामदेव गौतमले भने: जनयुद्ध उल्लेख नभए एकता हुँदैन !

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो

दिपक मनाङेले भने: अब म त्यसै गर्छु

चक्रे मिलनमाथि कुटपिट घटनामा ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङेले आफूमाथि अदालतले झेल गरेको बताएका छन् । बिहिबार काठमाण्डुको स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई शुक्रबार केन्द्रीय कारागार डिल्लीबजार चलान गरिएको

राजपाको एक बर्ष: न नीति न नेतृत्व

‘महाभारत युद्ध पाँच पाण्डवले लडेका थिए अब राजपा पनि त्यही शैलीमा अगाडी बढ्नेछ । ’ राजपा नेताले पार्टी एकता लगत्तै यस्तै भनेका थिए । ‘महन्थ ठाकुर युधिष्ठिर हुन् । महेन्द्र

शान्ति, समृद्धि र एकताका लागि बिआरआई : परराष्ट्रमन्त्री

काठमाडौँ, ७ वैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका

राजपालाई कसैले फुटाउन खोज्नु दिवा सपना होः महतो

काठमाडौं। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने कार्यक्रम नेपाली

तीन दलका पत्रकारको सिण्डीकेटविरुद्ध महासंघमा तालाबन्दी

काठमाडौं। प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा

एकाएक कांग्रेस कार्यसमितिको बैठक स्थगित !

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  शुक्रबार  बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने भनिएको वैठक  विशेष कारणवस स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा

सिन्डिकेट विरुद्ध लड्दै छ सरकार !

सिन्डिकेटको प्रवद्र्धन गर्दै आएको यातायात व्यवसायी महासंघको आन्दोलनमा सरिक हुने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले सिन्डिकेट खारेज

मनोज पुनका सहयोगी, युवा संघको केन्द्रीय सदस्य सुजु मल्ल सार्वजनिक

बुटवल । गुण्डा नाइके मनोज पुनलाई अपराध कर्ममा एमाले र माओवादीकै नेताले  सघाएका खुलेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ  । बिहिबार काठमाडौंबाट पक्राउ परेका सुजु मल्ल युवा संघको केन्द्रीय सदस्य हुन् । बिहीबार