विप्लवको शैन्य वेशक्याम्प सिन्धुलीमा रहेको खुलासा ! - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

विप्लवको शैन्य वेशक्याम्प सिन्धुलीमा रहेको खुलासा !



सिन्धुली । सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ ।

आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो जानकारी पत्रकार सम्मेलनमा प्रहरी नायब निरीक्षक विनोद शर्माले दिएका हुन् ।

फाइल तस्वीर