मेयरमा पराजित भएका सिंह दुई गठबन्धनका भेट्रान नेतालाई
काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका दीपक सिंहले दुई गठबन्धनका भेट्रान नेताहरूलाई पराजित गर्दै जित निकालेका छन्। मेयरको उम्मेदवार हुँदा उनले २० हजार ५३१ मतसहित तेस्रो भएका












